रियल सेक्टरलार्इ पूँजी बजारमा भित्र्याउने प्रयासः कहिँ “लगानीकर्ता डुबाउ भाग–२” त बन्ने हाेइन ?

इक्विटी नेपाल – काठमाडौँ : सरकारी प्राेत्साहनः सरकारले यस आर्थिक वर्षको बजेटबाट रियल सेक्टरका कम्पनीहरुलाई सर्वसाधारणलाई शेयर निस्कासन गरी नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यसका लागि हाल नीजि क्षेत्रबाट सञ्चालित १ अर्ब वा सो भन्दा धेरै पूँजी भएका उत्पादन क्षेत्रका कम्पनीहरुका लागि यो व्यवस्था गरिएको छ । यसरी शेयर निस्कासन […]

क्रेडिट क्रन्च के हाे ? कसरी हाेला समाधान ?

इक्विटी नेपाल – काठमाडौँ : करिब ३ महिना अगाडि एनअाइसि एशिया बैंकले १२ प्रतिशत ब्याज दिने गरी शुरू गरेकाे धनवर्षा वचत याेजनालार्इ साे समयमा बैंकर्सहरूबीच विवाद भएपछि बन्द गरिएकाे थियाे । नबिल बैंक एवं बैंक अफ काठमाण्डाै लगायतका बैंकहरूले घुमाउराे भाषामा ल्याएकाे यस्तै किसिमका १२ प्रतिशत माथिका अन्य याेजनालार्इ पनि बन्द गरिएकाे थियाे । तर […]

नेपालको पूँजी बजारमा डेब्ट मार्केटको अपरिहार्यता र यस सम्बन्धी कानूनी व्यवस्थाहरु

कृष्ण गिरी  (काठमाडौँ) : पृष्ठभूमी नेपाली पूँजी बजार क्रमशः विकासको दिशा तर्फ उन्मूख छ । हाम्रो बजारलाई आजको २१ औं शताब्दीमा विश्वका विकसित मुलुकहरुका बजारको स्तरमा पु¥याउन धेरै कार्यहरु गर्न बाँकी रहेको छ । त्यसमध्येकै एउटा प्रमुख कार्य हो डेब्ट मार्केटको विकास र सञ्चालन । विश्वका धेरै देशका पूँजी बजारले शेयरको कारोबारका लागि इक्विटि सेग्मेन्ट बनाई […]

पूँजीगत लाभकर अन्तिम हाे कि हैन ?

इक्विटी नेपाल – काठमाडौँ : अागामी अार्थिक वर्षका लागि सकारात्मक बजेट अाउने नअाउने अाशामा धुकचुक हुँदै बसेका लगानीकर्ताहरूलार्इ गएकाे जेष्ठ १५ गते प्रस्तुत गरिएकाे बजेटले पूँजीगत लाभकरमा अतिरिक्त ५० प्रतिशतकाे भार थपिदिए सँगै शेयर बजार लगातार अाेरालाे दिशामा छ । साथै यही जेष्ठ २० गतेबाट लागू हुने भन्दै बाेनस तथा हकप्रद वापतकाे शेयरमा पूँजीगत लाभकर […]

पूँजीबजार प्रति सरकार, अर्थमन्त्रालय र कर प्रशासन के साँच्चै “सिरियस” छन् ?

इक्विटी नेपाल – काठमाडौँ : नेपाली पूँजीबजार बजेट अाउनु यता तथा बजेट पूर्वदेखि नै अस्थिर छ । याे बजार यस्तरी अस्थिर र छटपटिमा भएकाे सायद याे दाेश्राे पटक हाे । पहिलाे पटक डा. बाबुराम भट्टरार्इ अर्थमन्त्री भएका बेला, वि.सं. २०६५ साल ताका । र त्यसपछि अहिले । दुवै पटक वहानाका विषय अन्य जेसुकै भए पनि […]

के शेयर बजारलाई बजेटले प्रभावित गर्ला?

इक्विटी नेपाल – काठमाडौँ : राज्यले प्रस्तुत गर्ने बजेटसँग राज्यका हरेक कुराहरु जोडिएका हुन्छन् । त्यसकारण बजेटका बखत अर्थतन्त्रका हरेक क्षेत्र तरंगित हुनु स्वभाविक नै हो । जसको प्रभाव केही दिनदेखि शेयरबजारमा समेत देखिँदै आएको छ । सरकारले जारी गर्ने बजेटको आकार कस्तो रहला? के के विषयबाट राज्यले आम्दानी उठाउने अपेक्षा राखेकोछ? त्यो आम्दानी उठाउन […]

नेपाली शेयर बजारमा ब्याजदरको प्रभाव [एक अध्ययन]

इक्विटी नेपाल – काठमाडौँ : यहाँ मात्र होइन संसार भरिकै दोस्रो बजारलाई बैङ्कको ब्याज दरले असर पुर्‍याएको पाईन्छ । शेयर बजार र ब्याज दरको यति ठुलो सम्बन्ध छ की अमेरिकी पुँजी बजारमा एउटा उखान नै छ  “Don’t Fight with Fed”,  अर्थात् एउटा लगानीकर्ताले कहिले पनि ब्याज दरसँग लडाई गर्नु हुँदैन । शेयर बजार र ब्याज […]

शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको मिर्मिरे माइक्रोफाइनान्सको वित्तिय अवस्था : हकप्रद अघि र पछि

इक्विटी नेपाल – काठमाडौँ : जेष्ठ २ गते ३० दशमलव १८ प्रतिशतमा मुल्य समयोजन भए लगतै जेष्ठ ४ गते नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रस्ताव गरेको शत प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति पाएको थियो। हकप्रद बिक्रीका लागि अनुमति पाए संगै कम्पनीले बुक क्लोज मिति तय गरेपछि कम्पनीको मुल्य निरन्तर उकालो लागेको छ । हेरौ कम्पनीको अवस्था […]

सुनको प्राविधिक बिश्लेषण : मुल्यले १३०० डलरको टेवा प्राप्त गर्दै

इक्विटी नेपाल – काठमाडौँ : ४ मे, २०१८ शुक्रबारसम्ममा दैनिक मैनबत्तीहरुको आधारमा गत ४ महिनादेखि अन्तराष्ट्रिय बजारमा सुनको मुल्य १३०५ देखि १३६० डलरको सिमाभित्र उताबचडाब भएको देखिन्छ र हाल मुल्यले १३०१ को टेवा प्राप्त गरि बजार केहि सकारात्मक भै १३१३.७० मा अन्तिम कारोबार भएको देखिन्छ । स्टोकास्टिक अक्सिलेटर सूचकले पछिल्लो समयमा ९ देखि २० अंकमा […]

अनलाइन कारोबार प्रणाली लागू भएपछि शेयर बजारमा पर्न सक्ने प्रभाव : एक अध्ययन

इक्विटी नेपाल – काठमाडौँ : केही दिन अघि नेपालको शेयर बजार नेप्सको लागि अनलाइन प्रणालीको निर्माण गरीरहेको कम्पनी वाइकोले सम्बन्धित निकायहरुसमक्ष सो प्रविधिको बारेमा प्रस्तुति दिई लगभग निर्माणको काम सकिइरहेको बताएको थियो । त्यसपश्चात केही अनलाइन मिडियाहरुमा शेयर कारोबार अनलाइनको माध्यमबाट हुन थालेपछि शेयर बजारमा के कस्तो प्रभावहरु परे भनेर विभिन्न तथ्यांकहरु दिइएको थियो । […]