१ दिन ग
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामा नेपालका विकास बैंकहरूले राम्रो वित्तीय प्रगति हासिल गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकले यी दुई महिनामा कुल १ अर्ब ४२ करोड ७२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा[...]
२ दिन ग
काठमाडौं । सरकारले बुढीगण्डकी नदीको बाढीबाट अतिप्रभावित गोरखाका चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नं. १ र २ लाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण बाढी-पहिरोबाट प्रभावित बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषित[...]
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी संकलन भएको छ । सोही अवधिमा २०...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय...
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर विमल घर्ती मगरले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो फुटबल यात्रालाई टुङ्गाएको घोषणा गरेका हुन्। `मेरो फुटबल यात्रा बुटवलबाट...
काठमाडौं । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् । श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट पक्राउ...
काठमाडौं । ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा नेपाल पराजित भएको छ । नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो । क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् । नेपाल क्रिकेट...
काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा फरार रहेका जीबी राईले अज्ञात स्थलबाट वक्तव्य जारी गरेका छन् । आफूलाई पक्राउ गर्दैमा वचतकर्ताको रकम फिर्ता नहुने उनको टिप्पणी छ ।...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका...
काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ गरेका छन् । साइबर ब्यूरोको टोलीले उनलाई छलफलको लागि भन्दै नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गर्न प्रहरी श्रेष्ठको घरमा नै पुगेको थियो...