काठमाडौं महानगरको सिप मेलामा ‘मोवाइल रिपेयरिङ’ तालिम थप
काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ। यस्तै टेलरिङ् ((ड्रेस मेकिङ) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए। तालिम सञ्चालनका विषयमा जानकारी लिन क्षेत्रगत प्रतिनिधिहरुले अवलोकन गर्न थालेका छन्। यसै क्रममा तालिमको चौथो दिन मेलाअन्तर्गत १० […]