कामना सेवा विकास बैंकको नेप्सेमा ५.५% बोनस शेयरका निम्ति मूल्य समायोजनपछि कतिमा खुल्यो कारोबार?

kamana sewa bikas bank branches

इक्विटी नेपाल - काठमाडौँ :
कामना सेवा विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ सय ४३ दशमलव १३ रुपैयाँ तोकेर आजको कारोबार खुलेको छ । आधारभूत मूल्य १ सय ७५ दशमलव ५६ रुपैयाँ कायम गरेको छ । कम्पनीले ५ दशमलव ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति: २०७५ असार १८ गते 


थप समाचार  :
» कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा
» कामना सेवा विकास बैंकले असार ३२ गते डाक्यो साधारणसभा, बोनस पारित संगै संचालकको निर्वाचन गर्दै