आइएमई लाइफको लाभांश संशोधन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको हो । अब कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न प्रस्ताबित लाभांस पारित

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ  । साधारणसभाले सञ्चालक समितिको आर्थिक बर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको  २०७९  पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९÷०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा-नोक्सान हिसाव, […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो अभिकर्ता उत्प्रेरणा कार्यक्रम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम गरेको छ । सो कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरु सहभागिता थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले उद्घाटन  कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गरेका थिए । कार्यक्रममा नायब प्रमुख कार्यकारी […]

निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३० अर्ब १५ करोड ३० लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीले २२ लाख ६२ हजार तीन सय २६ वटा बीमालेख जारी गरी सो बीमाशुल्क संकलन गरेका […]

बीमा प्राधिकरणले साझा बसमा टाँस्यो बीमा सन्देश उल्लेख भएका स्टिकर

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी सन्देशहरूलाई सार्वजनिक रूपमा व्यापक रूपले प्रचार गर्ने उद्देश्यले साझा यातायातका बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकरहरू टाँस्न शुरू गरेको छ । त्यस क्रममा, आज ललिपुरको पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा संचालित साझा यातायातका बसहरूमा बीमा सम्बन्धी सन्देशहरू रहेका स्टिकरहरू टाँसिएका छन् । […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तथा शाखा प्रबन्धकको  भेला सम्पन्न

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको  प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकको  भेला सम्पन्न भएको छ । कम्पनीले अभिकर्ता तथा शाखा प्रबन्धकलाई ब्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरु उक्त कार्यक्रममा उपस्थित भएका थिए कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले कम्पनीले उल्लेख्य ब्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको भनाई […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको , नाफा दोब्बरले बढ्यो

काठमाडौं ।  सिद्दार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। २ अर्ब ८० करोड शेयर पुँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको […]

नेपाल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १८ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो जेठ ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिबाट प्रस्तावित कम्पनीको हालको जारी तथा चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख […]

एलआइसी नेपालले लाभांश वितरण नगर्ने (पत्रसहित)

काठमाडौं । लाइफ इन्स्योरेनस कपोरेशन (नेपाल) लिमिटेडले आफना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । सोमबार  बसको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोमबार बसेको १ सय ३२ औं सञ्चालक समितिको बैठक मार्फत् उक्त निर्णय गरिएको […]

आइएमई लाइफको ७५.७९% ले बढ्यो नाफा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्ष २०७९।८० को सोही अवधिसम्मको तुलनामा ७५.७९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन […]