मुलुकका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भाबना

काठमाडौं ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही […]

तिनजुरे, मिल्के र जलजलको लोभलग्दो लालीगुराँस, ७ तस्बिरमा हेर्नुहोस्

तेह्रथुम। लालीगुराँसको राजधानी मानिने तेह्रथुमको तिनजुर, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँसले भरिएको छ । लालिगुराँस फुलेपछि तिनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्र पुरै रंगिएर सबैको मन लोभ्याउन सफल भएको छ । जसले गर्दा उक्त क्षेत्रमा पर्यटक आर्कषित हुन थालेका छन् । विश्वमा पाइने ३५ प्रजातिका गुराँस मध्ये २८ प्रजातिका गुराँस यस क्षेत्रमा पाइने हुनाले […]

पर्वतारोहीबाट ६३ करोडभन्दा बढी राजस्व संकलन

काठमाडौं । यसवर्षको हिमालको लागि स्वीकृति दिए बापत सरकारले ६३ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । पर्यटन विभागले ६ सय ७५ पुरुष र १ सय ८४ महिला गरि कुल ८ सय ५९ जनालाई पर्वतारोहणका लागि अनुमति प्रदान गर्दा सो रकम संकलन गरेको हो । पर्वतारोहीबाट कुल ६३ करोड ३६ लाख ६० हजार ६ […]

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम […]

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी […]

आज पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं ।  नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ । आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा […]